Comments Add Comment

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं, ३१ वैशाख 

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ