Comments Add Comment

आज देखी १२ कक्षाको परिक्षा सुरु

काठमाडौं, २६ बैशाख।  आजवाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।

बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६  हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् ।

र, त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन। परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ