Comments Add Comment

भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवर्द्धन गर्ने विद्यार्थीलाई अख्तियारले अनुशन्धान वृत्ति दिने

काठमाडौं, २९ मंसिर

अख्तियार दुरुपयोग अनुशन्धान अयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/शोध गर्न आर्थिक सहयोग गर्ने भएको छ । 

विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय, आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारधी तहमा अध्ययनरत २÷२ जना गरी जम्मा ६ जनालाई अनुशन्धान वृत्ति दिन लागेको हो । अख्तियारले स्नातकोत्तर तहमा अनुशन्धान गर्नेलाई एक लाख, दर्शनाचार्यमा एक लाखा ५० हजार र विद्यावारिधी तहमा अनुशन्धान/शोध गर्नेलाई दुई लाख ५० हजार वृत्ति दिन लागेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ