Comments Add Comment

इराककाे भुमीमा आक्रामण नगर्न बग्दादकाे अमेरिकालाई चेतावनी

बग्दाद, १७ मंशिर । आफनो भू–भागमा आक्रमण नगर्न इराकले अमेरिकालाई चेतावनी दिएको छ

इराकका प्रधानमन्त्रीले इजरायल र हमासबीचको द्वन्द्वपछि इराकी भूमिमा कुनै पनि आक्रमण नगर्न वाशिङ्टनलाई चेतावनी दिएका हुन । 

यो चेतावनी इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीले संयुक्त राज्य अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताको क्रममा सुडानीको कार्यालयले जनाएको छ।

सुडानीले आफ्नो सरकार इराकमा उपस्थित अन्तर्राष्ट्रिय गठबन्धन सल्लाहकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ