Comments Add Comment

आम जनता पार्टीको बनेपा नगर भेला सम्पन्न

काभ्रे, २७ असोज । आम जनता पार्टीको बनेपा नगरपालिकाको नगर भेला सम्पन्न भएको छ।

किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका साथ भेला सम्पन्न भएको हो। भेलाको अध्यक्षता माधवनारायण श्रेष्टले गरेका थिए। 

विशेष अतिथिहरूमा पार्टी उपाध्यक्ष एवं सभासद तिलक थापा, उपमहासचिव अरुण घिसिङ्ग, धर्मेन्द्र सापकोटा, ज्ञानेन्द्र कुमारलगाय थिए। काभ्रेको बनेपास्थित उग्रचन्डी पार्टी प्यालेसमा आयोजित उक्त भेलामा सयौं कार्यकर्ताको सहभागीता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ