Comments Add Comment

एसियाडः महिला भलिबलमा भियतनामसँग नेपाल पराजित

काठमाडौं ।  एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो । समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । 

एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ