Comments Add Comment

भारतसँग पराजित भएसँगै महिला ह्यान्डबलमा नेपालको चुनौती समाप्त

समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो । नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । 

समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१० तथा जापानसँग ६२–१० ले हारेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ