Comments Add Comment

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं, १८ भदौं । राष्ट्रिय बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिधायन ब्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले 'संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ