Comments Add Comment

गायक प्रकाश सपुत माथी बोतल प्रहार

काठमाडौं, ११ असार । गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ। 

रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ । 

टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली 😢💔 कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ 🙏

जवाफमा समाजसेवी आनन्दराम पौडेलले लेखेका छन, 'ती बोतल प्रहार गर्नेहरू माओवादी हुन् भन्दै थिए ।

Link:  https://twitter.com/AnandaRamPoudel/status/1673176926910029825

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ