Comments Add Comment

महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभामा महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले आइतबार प्रि–मनसुन,  डेंगुलगायतको महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । 

प्रस्तावमा विश्व स्वास्थ्य संगठनले डेंगुलाई नेपाललाई पनि जोखिमको सूचीमा राखेको र यसको नियन्त्रणसहित कार्यका लागि पूर्वतयारी स्वरुप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न माग गरिएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ