Comments Add Comment

मृगौला पीडित सेर्मालाई प्रवासी युबाहरुको सहयोग

यासोक— सामाजिक उत्तरदायी भूमिकामा सकृय हुदै आएको “कुम्मायक सरोकार मञ्च दक्षिण कोरिया” ले पछिल्लो समयमा गम्भिर प्रकृतिका बिरामी र बिभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोग गर्दै आएको छ । प्रवासी जीवन बिताउदै आएका युवाहरुले रगत र पसिना बगाएर कमाएको रकम पुन्यको काममा खर्च गर्दै आएका छन । यसै गरी प्रवासी युवाहरुले रकम संकलन गरी पाँचथको कुम्मायक गाउँपालिका–२ माङ्गजाबुङ्ग निवासी मृगौला पीडित राजकुमार सेर्मालाई ५३ हजार ३ सय १२ रुपैया सहयोग गरेका छन ।

लामो समय देखि मुटु रोगको उपचार गर्दै आउनु भएका शेर्मा पुन: मृगौला रोगबाट पनि पीडित हुनुभएको छ । एकपछि अर्को जटिल रोगबाट पीडित शेर्माको उपचारमा आर्थिक समस्या देखापरेपछि “कुम्मायक सरोकार मञ्च द.कोरिया” मा आवद्ध युवाहरुले रकम संकलन गरी ५३ हजार ३ सय १२ रुपैया हस्तान्त्रण गरेका हुन । पीडित परिवारलाई माङ्जाबुङ निवास गायक ब्रविम सेर्मा मार्फत सो रकम हस्तान्त्रण गरिएको मञ्चले जनाएको छ । हाल उहाको उपचार काठमाण्डौंको मनमोहन कार्डियोथेरापिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा हुदै आएको छ ।
(सहयोगी दाताहरु)
वडा न २. माङ्जाबुङ
१, गजेन्द्र सेर्मा १०,००० वोन
२. नरेन्द्र सेर्मा १०,००० वोन
घ, सागर सेर्मा १०,०००वोन
४, रिजन सेर्मा १०,०००वोन
५ चन्द्र कुमार सेर्मा १०,०००वोन
६, सिकुम सेर्मा १०,०००वोन
७, राजेन लावति १०,०००वोन
८, कुमार खड्का १०,०००वोन
९, सन्त कुमार सेर्मा १०,०००वोन
१०, बिसाल कुवर १०,००० वोन
वडा न १. यासोक
१. दिलिप लावती १०,००० वोन्
२. विजय लावती १०,००० वोन्
३.सुन्दरपदम लावती १०,००० वोन्
४.डिल्ली लावती १०,००० वोन्
५, बलिहाङ लावती १०,००० वन
६, गङ्गा लावती १५००० वन
७, मणि लावती १०,००० वन
८, अमर लावती २०,००० वोन
९, रक्तिम चाम्लिङ १०,००० वोन
१०, पदमध्योज लावती १०,००० वोन
११, धुर्वतारा लावती १०,००० वोन
१२, सुजन राई १०,००० वोन
१३, लरेन्स राई १०,००० वोन
१४, केहेरमान लावती १०,००० वोन
१५, बिष्णु लावती १०,००० वोन
१६, आदर्श चाम्लिङ १०,००० वोन
१७, राम लावती १०,००० वोन
१८.मिक्साम लावती १०,००० वोन्
१९, पुर्ण लावती १०,००० वोन
२०, मनिष लावती १०,०००
२१, भिमहाङ नेम्बाङ २०,००० वोन
२२, उपेन्ऽ थापा १०,००० वोन
२३, राज बिक्रम लावती १०,००० वोन
वडा न ३. रानीगाउँ
१. अशोक सम्बाहाम्फे १०,००० वोन्
२. महेन्द्र सम्बाहाम्फे १०,००० वोन
वडा न ४.रानीगाउ
१. ज्ञानेन्ऽ सम्बाहाम्फे २०,००० वोन्
२. बासु खतिवडा १०,०००
३. राजेश सम्बाहाम्फे २०,००० वोन
४.आइन्ऽ सम्बाहाम्फे(सानो) १०,००० वोन्
५.सन्तोष सम्बाहाम्फे(सानो) १०,००० वोन्
वडा न.५ स्याबरुम्बा
१.सोम चेम्जोङ्ग १०,००० वोन्
२. प्रदिप चेम्जोङ्ग १०,००० वोन्
३, करुण बोहोरा १०,००० वोन
४, सुदर्शन चेम्जोङ्ग १०,००० वोन
५, कुमार चेम्जोङ १०,००० वोन
६, दिलिश चेम्जोङ १०,००० वोन
७, गोपाल तुम्सिङ १०,००० वोन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ