Comments Add Comment

विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली (फाेटाेफिचर)

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना ।  साथै, भैरहवाकाे देवकोटा र बुद्ध  चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन स्थानीय । 

तस्बिर : माेहम्मद हबिब/ भैरहवा 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ