Comments Add Comment

उपप्रधान तथा भौतिक मन्त्रालयको जिम्मेवारीमा नारायणकाजी

काठमाडौं, ११ पुस

उपप्रधान र भौतिक तथा पूर्वाधार मन्त्रीको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ