Comments Add Comment

शीतल निवास गएको छैन, पार्टीप्रति प्रतिबद्ध छु : सांसद श्रेष्ठ

काठमाडौं, १० पुस  

नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतल निवास नगएको बताएका छन् । आइतबार आफूलाई नयाँ सरकारलाई समर्थन गर्दै राष्ट्रपति कार्यालय गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे ।

सांसद श्रेष्ठले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ